back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ भदौ १३ बिहीवार

882 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(भदौ १३ गते, अगस्ट २९)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र विक्रिदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४९ रुपैयाँ १२ पैसा र विक्रिदर १४९ रुपैयाँ ६३ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ५४ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७७ रुपैयाँ १३ पैसा र विक्रिदर १७७ रुपैयाँ ९२ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ केहि पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 29, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.03 134.63
eur (European Euro)
1 149.12 149.78
gbp (UK Pound Sterling)
1 177.13 177.92
chf (Swiss Franc)
1 158.91 159.62
aud (Australian Dollar)
1 90.96 91.37
cad (Canadian Dollar)
1 99.54 99.99
sgd (Singapore Dollar)
1 102.82 103.28
jpy (Japanese Yen)
10 9.28 9.32
cny (Chinese Yuan)
1 18.80 18.89
sar (Saudi Arabian Riyal)
1 35.72 35.88
qar (Qatari Riyal)
1 36.77 36.94
thb (Thai Baht)
1 3.94 3.96
aed (UAE Dirham)
1 36.49 36.65
myr (Malaysian Ringgit)
1 30.86 31.00
krw (South Korean Won)
100 10.04 10.08
sek (Swedish Kroner)
1 13.15 13.21
dkk (Danish Kroner)
1 19.99 20.08
hkd (Hong Kong Dollar)
1 17.18 17.26
kwd (Kuwaity Dinar)
1 439.00 440.96
bhd (Bahrain Dinar)
1 355.61 357.20

वि.सं.२०८१ भदौ १३ बिहीवार ०८:२५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...