back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ भदौ २१ शुक्रवार

1.3K 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(भदौ २१ गते, सेप्टेम्बर ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०८ पैसा र विक्रिदर १३४ रुपैयाँ ६८ पैसा रहेको छ । बिहिवारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४८ रुपैयाँ ९३ पैसा र विक्रिदर १४९ रुपैयाँ ६८ पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ ७७ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ ६४ पैसा र विक्रिदर १७७ रुपैयाँ ४३ पैसा रहेको छ । बिहिवारको तुलनामा आज पाउण्डको भाउ ८४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 6, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.08 134.68
eur (European Euro)
1 148.93 149.60
gbp (UK Pound Sterling)
1 176.64 177.43
chf (Swiss Franc)
1 158.47 159.18
aud (Australian Dollar)
1 90.24 90.65
cad (Canadian Dollar)
1 99.25 99.70
sgd (Singapore Dollar)
1 103.03 103.49
jpy (Japanese Yen)
10 9.34 9.39
cny (Chinese Yuan)
1 18.90 18.98
sar (Saudi Arabian Riyal)
1 35.72 35.88
qar (Qatari Riyal)
1 36.78 36.95
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 36.51 36.67
myr (Malaysian Ringgit)
1 30.91 31.05
krw (South Korean Won)
100 10.05 10.09
sek (Swedish Kroner)
1 13.07 13.13
dkk (Danish Kroner)
1 19.96 20.05
hkd (Hong Kong Dollar)
1 17.20 17.28
kwd (Kuwaity Dinar)
1 439.13 441.10
bhd (Bahrain Dinar)
1 355.70 357.29

वि.सं.२०८१ भदौ २१ शुक्रवार ०९:३२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...