back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार

975 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(भदौ २८ गते, सेप्टेम्बर १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०५ पैसा र विक्रिदर १३४ रुपैयाँ ६५ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४७ रुपैयाँ ७२ पैसा र विक्रिदर १४८ रुपैयाँ ३८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ४६ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ ९३ पैसा र विक्रिदर १७५ रुपैयाँ ७१ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ५९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 13, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.05 134.65
eur (European Euro)
1 147.72 148.38
gbp (UK Pound Sterling)
1 174.93 175.71
chf (Swiss Franc)
1 156.96 157.66
aud (Australian Dollar)
1 89.57 89.97
cad (Canadian Dollar)
1 98.74 99.18
sgd (Singapore Dollar)
1 102.70 103.16
jpy (Japanese Yen)
10 9.41 9.45
cny (Chinese Yuan)
1 18.82 18.91
sar (Saudi Arabian Riyal)
1 35.72 35.88
qar (Qatari Riyal)
1 36.77 36.93
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 36.50 36.66
myr (Malaysian Ringgit)
1 30.93 31.07
krw (South Korean Won)
100 9.99 10.03
sek (Swedish Kroner)
1 12.93 12.99
dkk (Danish Kroner)
1 19.80 19.88
hkd (Hong Kong Dollar)
1 17.18 17.26
kwd (Kuwaity Dinar)
1 438.95 440.91
bhd (Bahrain Dinar)
1 355.66 357.25

 

 

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०८:४२ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...