back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ भदौ ३१ सोमवार

1.2K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(भदौ ३१ गते, सेप्टेम्बर १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र विक्रिदर १३४ रुपैयाँ ५३ पैसा रहेको छ । आज डलरको स्थिर रहेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४८ रुपैयाँ ३५ पैसा र विक्रिदर १४९ रुपैयाँ ०१ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १४ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ७६ पैसा र विक्रिदर १७६ रुपैयाँ ५५ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 16, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.93 134.53
eur (European Euro)
1 148.35 149.01
gbp (UK Pound Sterling)
1 175.76 176.55
chf (Swiss Franc)
1 157.73 158.44
aud (Australian Dollar)
1 89.78 90.18
cad (Canadian Dollar)
1 98.58 99.02
sgd (Singapore Dollar)
1 103.20 103.66
jpy (Japanese Yen)
10 9.51 9.55
cny (Chinese Yuan)
1 18.88 18.96
sar (Saudi Arabian Riyal)
1 35.69 35.85
qar (Qatari Riyal)
1 36.74 36.90
thb (Thai Baht)
1 4.03 4.04
aed (UAE Dirham)
1 36.46 36.63
myr (Malaysian Ringgit)
1 31.14 31.28
krw (South Korean Won)
100 10.07 10.12
sek (Swedish Kroner)
1 13.09 13.15
dkk (Danish Kroner)
1 19.88 19.97
hkd (Hong Kong Dollar)
1 17.17 17.25
kwd (Kuwaity Dinar)
1 438.97 440.94
bhd (Bahrain Dinar)
1 355.35 356.94

वि.सं.२०८१ भदौ ३१ सोमवार ०८:५५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...