back
CTIZAN AD

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज १० बिहीवार

879 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार(असोज १० गते, सेप्टेम्बर २६)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४६ पैसा र विक्रिदर १३४ रुपैयाँ ०६ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ १२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४९ रुपैयाँ २७ पैसा र विक्रिदर १४९ रुपैयाँ ९४ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ६६ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७८ रुपैयाँ ४३ पैसा र विक्रिदर १७९ रुपैयाँ २३ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 26, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.46 134.06
eur (European Euro)
1 149.27 149.94
gbp (UK Pound Sterling)
1 178.43 179.23
chf (Swiss Franc)
1 157.08 157.78
aud (Australian Dollar)
1 91.72 92.13
cad (Canadian Dollar)
1 99.30 99.75
sgd (Singapore Dollar)
1 103.85 104.32
jpy (Japanese Yen)
10 9.24 9.28
cny (Chinese Yuan)
1 18.99 19.08
sar (Saudi Arabian Riyal)
1 35.57 35.73
qar (Qatari Riyal)
1 36.61 36.78
thb (Thai Baht)
1 4.08 4.10
aed (UAE Dirham)
1 36.34 36.50
myr (Malaysian Ringgit)
1 32.31 32.45
krw (South Korean Won)
100 10.02 10.06
sek (Swedish Kroner)
1 13.19 13.25
dkk (Danish Kroner)
1 20.02 20.11
hkd (Hong Kong Dollar)
1 17.14 17.22
kwd (Kuwaity Dinar)
1 437.24 439.21
bhd (Bahrain Dinar)
1 354.08 355.67

वि.सं.२०८१ असोज १० बिहीवार ०८:४७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...