back
CTIZAN AD

‘भूकम्पमा मल्हमपट्टी’लाई शान्ति पुरस्कार समीरलाई

वि.सं.२०७४ जेठ ७ आइतवार

897 

shares

 

७ जेठ, काठमाडौँ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले रवीन्द्र समीरको कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई २०७३ सालको उत्तम शान्ति पुरस्का प्रंदान गर्ने निर्णय गरेको छ ।

गुठीका सभापति पार्थिवेश्वर तिमिल्सेनाको अध्यक्षमा शनिबार बसेको बैठकले गैरआख्यान उक्त कृतिलाई रु ५० हजार र ताम्रपत्रसहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाली साहित्यिक पत्रकारितामा योगदान गर्नु भएका उत्तम कुँवरको स्मृतिमा २०४४ सालदेखि गुठीले निबन्ध, आत्मकथा, संस्मरण र जीवनी जस्ता कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

 

वि.सं.२०७४ जेठ ७ आइतवार ०७:५९ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...