back
CTIZAN AD

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज १४ सोमवार

822 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(असोज १४ गते, सेप्टेम्बर ३०)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६३ पैसा र विक्रिदर १३४ रुपैयाँ २३ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४९ रुपैयाँ १८ पैसा र विक्रिदर १४९ रुपैयाँ ८५ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७८ रुपैयाँ ७२ पैसा र विक्रिदर १७९ रुपैयाँ ५३ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ २२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 30, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.63 134.23
eur (European Euro)
1 149.18 149.85
gbp (UK Pound Sterling)
1 178.72 179.53
chf (Swiss Franc)
1 158.98 159.69
aud (Australian Dollar)
1 92.24 92.65
cad (Canadian Dollar)
1 98.87 99.32
sgd (Singapore Dollar)
1 104.30 104.77
jpy (Japanese Yen)
10 9.40 9.44
cny (Chinese Yuan)
1 19.06 19.15
sar (Saudi Arabian Riyal)
1 35.63 35.79
qar (Qatari Riyal)
1 36.66 36.83
thb (Thai Baht)
1 4.13 4.15
aed (UAE Dirham)
1 36.38 36.55
myr (Malaysian Ringgit)
1 32.40 32.54
krw (South Korean Won)
100 10.20 10.24
sek (Swedish Kroner)
1 13.24 13.30
dkk (Danish Kroner)
1 20.01 20.10
hkd (Hong Kong Dollar)
1 17.19 17.27
kwd (Kuwaity Dinar)
1 438.15 440.11
bhd (Bahrain Dinar)
1 354.46 356.05

 

 

वि.सं.२०८१ असोज १४ सोमवार ०९:५० मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...