back
CTIZAN AD

अखिल क्रान्तिकारी : निर्वाचन स्थगित भएपछि कुर्सी तोडफोड

वि.सं.२०८१ असोज १६ बुधवार

1.3K 

shares

काठमाडौँ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएपछि प्रतिनिधिद्वारा कुर्सी तोडफोड भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले बुधवारका लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो ।

विशेष स्रोतका अनुसार निर्वाचन प्रक्रिया तत्काल सुरु गर भन्दै असन्तुष्ट विद्यार्थी प्रतिनिधिले भुँमा कुर्सी बजार्दै तोडफोड गरेका हुन् । एक विद्यार्थी नेताले भने अझै पनि सहमतिको प्रयास गरिने र नभएको खण्डमा बिहीबारदेखि फेरि निर्वाचनको प्रक्रिया अगाडि बढाइने  बताए ।

उमेर हदबन्दीको विषय र नेतृत्व छनोटमा सहमति नजुट्दा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएको छ ।

वि.सं.२०८१ असोज १६ बुधवार १४:३० मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...