back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ असोज २१ सोमवार

906 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(असोज २१ गते, अक्टोबर ७)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र विक्रिदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । आज डलरको स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४७ रुपैयाँ १६ पैसा र विक्रिदर १४७ रुपैयाँ ८२ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ७३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ८८ पैसा र विक्रिदर १७६ रुपैयाँ ६७ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ६७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 7, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.06 134.66
eur (European Euro)
1 147.16 147.82
gbp (UK Pound Sterling)
1 175.88 176.67
chf (Swiss Franc)
1 156.21 156.91
aud (Australian Dollar)
1 91.11 91.52
cad (Canadian Dollar)
1 98.76 99.20
sgd (Singapore Dollar)
1 102.75 103.21
jpy (Japanese Yen)
10 9.01 9.05
cny (Chinese Yuan)
1 19.10 19.19
sar (Saudi Arabian Riyal)
1 35.71 35.87
qar (Qatari Riyal)
1 36.78 36.94
thb (Thai Baht)
1 4.03 4.05
aed (UAE Dirham)
1 36.50 36.66
myr (Malaysian Ringgit)
1 31.77 31.91
krw (South Korean Won)
100 9.95 10.00
sek (Swedish Kroner)
1 12.93 12.99
dkk (Danish Kroner)
1 19.74 19.83
hkd (Hong Kong Dollar)
1 17.26 17.34
kwd (Kuwaity Dinar)
1 438.53 440.50
bhd (Bahrain Dinar)
1 355.60 357.19

वि.सं.२०८१ असोज २१ सोमवार ०९:४७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...