back

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ असोज २९ मंगलवार

657 

shares
IME Limited
NTC AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(असोज २९ गते, अक्टोबर १५)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २० पैसा र विक्रिदर १३४ रुपैयाँ ८० पैसा रहेको छ । सोमवारकै मूल्यमा आज डलरको कारोवार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४६ रुपैयाँ ४९ पैसा र विक्रिदर १४७ रुपैयाँ १४ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ३० पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ०८ पैसा र विक्रिदर १७५ रुपैयाँ ८७ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 15, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.20 134.80
eur (European Euro)
1 146.49 147.14
gbp (UK Pound Sterling)
1 175.08 175.87
chf (Swiss Franc)
1 155.65 156.34
aud (Australian Dollar)
1 90.12 90.52
cad (Canadian Dollar)
1 97.28 97.71
sgd (Singapore Dollar)
1 102.63 103.09
jpy (Japanese Yen)
10 8.97 9.01
cny (Chinese Yuan)
1 18.94 19.03
sar (Saudi Arabian Riyal)
1 35.74 35.90
qar (Qatari Riyal)
1 36.81 36.97
thb (Thai Baht)
1 4.03 4.05
aed (UAE Dirham)
1 36.54 36.70
myr (Malaysian Ringgit)
1 31.25 31.39
krw (South Korean Won)
100 9.87 9.91
sek (Swedish Kroner)
1 12.87 12.93
dkk (Danish Kroner)
1 19.63 19.72
hkd (Hong Kong Dollar)
1 17.28 17.36
kwd (Kuwaity Dinar)
1 437.49 439.45
bhd (Bahrain Dinar)
1 355.97 357.56

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:२७ मा प्रकाशित

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६...

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

काठमाडौँ । वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ।...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)...

कति तोकेको छ त राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...