बैतडी । अटो रिक्सा दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोट खोचलेक नजिक सुप–प्र–०१(००१–ह–६०७० नम्बरको अटो रिक्सा दुर्घटनामा परेको हो ।
साे दुर्घटनामा एक गर्भवतीसहित ४ जना घाइते भएका छन् । रासस
वि.सं.२०८१ कात्तिक २ शुक्रवार १५:०४ मा प्रकाशित






























