back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(कार्तिक १६ गते, नोभेम्बर १) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २३ पैसा र विक्रिदर १३४ रुपैयाँ ८३ पैसा रहेको छ । आज पनि डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४५ रुपैयाँ ८२ पैसा र विक्रिदर १४६ रुपैयाँ ४७ पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ ४३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ २६ पैसा र विक्रिदर १७५ रुपैयाँ ०४ पैसा रहेको छ । बिहिवारको तुलनामा पाउण्डको भाउ आज १४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for November 1, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.23 134.83
eur (European Euro)
1 145.82 146.47
gbp (UK Pound Sterling)
1 174.26 175.04
chf (Swiss Franc)
1 154.97 155.67
aud (Australian Dollar)
1 88.11 88.50
cad (Canadian Dollar)
1 96.39 96.82
sgd (Singapore Dollar)
1 101.53 101.98
jpy (Japanese Yen)
10 8.79 8.83
cny (Chinese Yuan)
1 18.85 18.94
sar (Saudi Arabian Riyal)
1 35.74 35.90
qar (Qatari Riyal)
1 36.82 36.98
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 36.54 36.71
myr (Malaysian Ringgit)
1 30.65 30.79
krw (South Korean Won)
100 9.74 9.78
sek (Swedish Kroner)
1 12.54 12.60
dkk (Danish Kroner)
1 19.55 19.63
hkd (Hong Kong Dollar)
1 17.27 17.34
kwd (Kuwaity Dinar)
1 437.76 439.72
bhd (Bahrain Dinar)
1 356.02 357.62

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०९:४५ मा प्रकाशित

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...