back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ कात्तिक २० मंगलवार

1.2K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार(कार्तिक २० गते, नोभेम्बर ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २९ पैसा र विक्रिदर १३४ रुपैयाँ ८९ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४६ रुपैयाँ ४० पैसा र विक्रिदर १४७ रुपैयाँ ०५ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ९७ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ ०७ पैसा र विक्रिदर १७४ रुपैयाँ ८५ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ५१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for November 5, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.29 134.89
eur (European Euro)
1 146.40 147.05
gbp (UK Pound Sterling)
1 174.07 174.85
chf (Swiss Franc)
1 155.55 156.24
aud (Australian Dollar)
1 88.57 88.97
cad (Canadian Dollar)
1 96.52 96.96
sgd (Singapore Dollar)
1 102.00 102.46
jpy (Japanese Yen)
10 8.85 8.89
cny (Chinese Yuan)
1 18.93 19.02
sar (Saudi Arabian Riyal)
1 35.75 35.91
qar (Qatari Riyal)
1 36.85 37.01
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 36.56 36.72
myr (Malaysian Ringgit)
1 30.71 30.85
krw (South Korean Won)
100 9.78 9.82
sek (Swedish Kroner)
1 12.58 12.64
dkk (Danish Kroner)
1 19.63 19.72
hkd (Hong Kong Dollar)
1 17.28 17.35
kwd (Kuwaity Dinar)
1 438.40 440.36
bhd (Bahrain Dinar)
1 356.20 357.79

 

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०९:४३ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...