back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ कात्तिक २६ सोमवार

846 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(कार्तिक २६ गते, नोभेम्बर ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७१ पैसा र विक्रिदर १३५ रुपैयाँ ३१ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४४ रुपैयाँ ३९ पैसा र विक्रिदर १४५ रुपैयाँ ०३ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ०३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ ०९ पैसा र विक्रिदर १७५ रुपैयाँ ८६ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ६८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for November 11, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.71 135.31
eur (European Euro)
1 144.39 145.03
gbp (UK Pound Sterling)
1 174.09 174.86
chf (Swiss Franc)
1 153.85 154.53
aud (Australian Dollar)
1 88.68 89.07
cad (Canadian Dollar)
1 96.85 97.28
sgd (Singapore Dollar)
1 101.57 102.02
jpy (Japanese Yen)
10 8.83 8.86
cny (Chinese Yuan)
1 18.76 18.85
sar (Saudi Arabian Riyal)
1 35.87 36.03
qar (Qatari Riyal)
1 36.95 37.12
thb (Thai Baht)
1 3.94 3.96
aed (UAE Dirham)
1 36.68 36.84
myr (Malaysian Ringgit)
1 30.74 30.88
krw (South Korean Won)
100 9.63 9.68
sek (Swedish Kroner)
1 12.45 12.51
dkk (Danish Kroner)
1 19.36 19.45
hkd (Hong Kong Dollar)
1 17.33 17.40
kwd (Kuwaity Dinar)
1 439.30 441.25
bhd (Bahrain Dinar)
1 357.32 358.91

वि.सं.२०८१ कात्तिक २६ सोमवार १०:०७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...