back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ कात्तिक २८ बुधवार

702 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(कार्तिक २८ गते, नोभेम्बर १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा र विक्रिदर १३५ रुपैयाँ ३४ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४३ रुपैयाँ २२ पैसा र विक्रिदर १४३ रुपैयाँ ८५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ४३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ८६ पैसा र विक्रिदर १७३ रुपैयाँ ६३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ६९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for November 13, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.74 135.34
eur (European Euro)
1 143.22 143.85
gbp (UK Pound Sterling)
1 172.86 173.63
chf (Swiss Franc)
1 152.90 153.58
aud (Australian Dollar)
1 88.19 88.58
cad (Canadian Dollar)
1 96.55 96.98
sgd (Singapore Dollar)
1 100.71 101.16
jpy (Japanese Yen)
10 8.75 8.79
cny (Chinese Yuan)
1 18.63 18.71
sar (Saudi Arabian Riyal)
1 35.87 36.03
qar (Qatari Riyal)
1 36.97 37.13
thb (Thai Baht)
1 3.87 3.89
aed (UAE Dirham)
1 36.68 36.85
myr (Malaysian Ringgit)
1 30.37 30.50
krw (South Korean Won)
100 9.58 9.63
sek (Swedish Kroner)
1 12.39 12.45
dkk (Danish Kroner)
1 19.20 19.29
hkd (Hong Kong Dollar)
1 17.32 17.40
kwd (Kuwaity Dinar)
1 438.35 440.30
bhd (Bahrain Dinar)
1 357.46 359.05

 

वि.सं.२०८१ कात्तिक २८ बुधवार ०९:१२ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...