back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ कात्तिक २९ बिहीवार

708 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार(कार्तिक २९ गते, नोभेम्बर १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७१ पैसा र विक्रिदर १३५ रुपैयाँ ३१ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ९६ पैसा र विक्रिदर १४३ रुपैयाँ ६० पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ २६ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ५९ पैसा र विक्रिदर १७२ रुपैयाँ ३५ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ २७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for November 14, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.71 135.31
eur (European Euro)
1 142.96 143.60
gbp (UK Pound Sterling)
1 171.59 172.35
chf (Swiss Franc)
1 152.51 153.19
aud (Australian Dollar)
1 87.84 88.24
cad (Canadian Dollar)
1 96.49 96.92
sgd (Singapore Dollar)
1 100.65 101.10
jpy (Japanese Yen)
10 8.69 8.73
cny (Chinese Yuan)
1 18.67 18.76
sar (Saudi Arabian Riyal)
1 35.85 36.01
qar (Qatari Riyal)
1 36.95 37.12
thb (Thai Baht)
1 3.88 3.90
aed (UAE Dirham)
1 36.68 36.84
myr (Malaysian Ringgit)
1 30.29 30.42
krw (South Korean Won)
100 9.62 9.66
sek (Swedish Kroner)
1 12.34 12.40
dkk (Danish Kroner)
1 19.16 19.25
hkd (Hong Kong Dollar)
1 17.32 17.40
kwd (Kuwaity Dinar)
1 437.95 439.90
bhd (Bahrain Dinar)
1 357.41 359.00

वि.सं.२०८१ कात्तिक २९ बिहीवार ०९:४९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...