back
CTIZAN AD

नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ मंसिर ३ सोमवार

843 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(मंसिर ३ गते, नोभेम्बर १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा र विक्रिदर १३५ रुपैयाँ ३४ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ०४ पैसा र विक्रिदर १४२ रुपैयाँ ६७ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ४७ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ०४ पैसा र विक्रिदर १७० रुपैयाँ ८० पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ८३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for November 18, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.74 135.34
eur (European Euro)
1 142.04 142.67
gbp (UK Pound Sterling)
1 170.04 170.80
chf (Swiss Franc)
1 151.73 152.40
aud (Australian Dollar)
1 87.07 87.46
cad (Canadian Dollar)
1 95.62 96.05
sgd (Singapore Dollar)
1 100.35 100.79
jpy (Japanese Yen)
10 8.73 8.77
cny (Chinese Yuan)
1 18.63 18.71
sar (Saudi Arabian Riyal)
1 35.91 36.07
qar (Qatari Riyal)
1 36.96 37.13
thb (Thai Baht)
1 3.87 3.89
aed (UAE Dirham)
1 36.68 36.85
myr (Malaysian Ringgit)
1 30.14 30.27
krw (South Korean Won)
100 9.65 9.70
sek (Swedish Kroner)
1 12.27 12.33
dkk (Danish Kroner)
1 19.04 19.13
hkd (Hong Kong Dollar)
1 17.31 17.38
kwd (Kuwaity Dinar)
1 438.01 439.96
bhd (Bahrain Dinar)
1 357.47 359.06

 

वि.सं.२०८१ मंसिर ३ सोमवार ०९:२४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...