back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ मंसिर १५ शनिवार

1.1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार(मंसिर १५ गते, नोभेम्बर ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८८ पैसा र विक्रिदर १३५ रुपैयाँ ४८ पैसा रहेको छ । डलरको भाउ आज शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ४३ पैसा र विक्रिदर १४३ रुपैयाँ ०६ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ०८ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ २१ पैसा र विक्रिदर १७१ रुपैयाँ ९७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ३१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 134.88 135.48
EUR (European Euro)
1 142.43 143.06
GBP (UK Pound Sterling)
1 171.21 171.97
CHF (Swiss Franc)
1 153.10 153.78
AUD (Australian Dollar)
1 87.76 88.15
CAD (Canadian Dollar)
1 96.35 96.78
SGD (Singapore Dollar)
1 100.64 101.09
JPY (Japanese Yen)
10 8.99 9.03
CNY (Chinese Yuan)
1 18.63 18.71
SAR (Saudi Arabian Riyal)
1 35.90 36.06
QAR (Qatari Riyal)
1 37.00 37.17
THB (Thai Baht)
1 3.93 3.95
AED (UAE Dirham)
1 36.72 36.89
MYR (Malaysian Ringgit)
1 30.34 30.48
KRW (South Korean Won)
100 9.66 9.70
SEK (Swedish Kroner)
1 12.36 12.42
DKK (Danish Kroner)
1 19.10 19.18
HKD (Hong Kong Dollar)
1 17.33 17.41
KWD (Kuwaity Dinar)
1 438.96 440.92
BHD (Bahrain Dinar)
1 357.75 359.34
OMR (Omani Rial)
1 350.35 351.91

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:२८ मा प्रकाशित

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...