back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ मंसिर २० बिहीवार

909 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(मंसिर २० गते, डिसेम्बर ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ २९ पैसा र विक्रिदर १३५ रुपैयाँ ८९ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ११ पैसा र विक्रिदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ११ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ४३ पैसा र विक्रिदर १७२ रुपैयाँ १९ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ २१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 5, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.29 135.89
eur (European Euro)
1 142.11 142.74
gbp (UK Pound Sterling)
1 171.43 172.19
chf (Swiss Franc)
1 152.65 153.33
aud (Australian Dollar)
1 86.80 87.18
cad (Canadian Dollar)
1 96.21 96.64
sgd (Singapore Dollar)
1 100.50 100.94
jpy (Japanese Yen)
10 8.96 9.00
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 36.00 36.16
qar (Qatari Riyal)
1 37.11 37.28
thb (Thai Baht)
1 3.95 3.96
aed (UAE Dirham)
1 36.83 37.00
myr (Malaysian Ringgit)
1 30.39 30.52
krw (South Korean Won)
100 9.56 9.60
sek (Swedish Kroner)
1 12.29 12.34
dkk (Danish Kroner)
1 19.06 19.14
hkd (Hong Kong Dollar)
1 17.38 17.46
kwd (Kuwaity Dinar)
1 439.74 441.69
bhd (Bahrain Dinar)
1 358.80 360.39
omr (Omani Rial)
1 351.42 352.97

 

वि.सं.२०८१ मंसिर २० बिहीवार ०९:५० मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...