back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ मंसिर २३ आइतवार

717 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (मंसिर २३ गते, डिसेम्बर ८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ २१ पैसा र विक्रिदर १३५ रुपैयाँ ८१ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४३ रुपैयाँ ०७ पैसा र विक्रिदर १४३ रुपैयाँ ७१ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ५७ पैसा र विक्रिदर १७३ रुपैयाँ ३३ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज युरोको कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 8, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.21 135.81
eur (European Euro)
1 143.07 143.71
gbp (UK Pound Sterling)
1 172.57 173.33
chf (Swiss Franc)
1 154.08 154.76
aud (Australian Dollar)
1 86.83 87.21
cad (Canadian Dollar)
1 96.30 96.73
sgd (Singapore Dollar)
1 100.92 101.37
jpy (Japanese Yen)
10 8.98 9.02
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 35.99 36.15
qar (Qatari Riyal)
1 37.09 37.25
thb (Thai Baht)
1 3.98 3.99
aed (UAE Dirham)
1 36.81 36.98
myr (Malaysian Ringgit)
1 30.59 30.73
krw (South Korean Won)
100 9.52 9.56
sek (Swedish Kroner)
1 12.43 12.49
dkk (Danish Kroner)
1 19.18 19.27
hkd (Hong Kong Dollar)
1 17.38 17.46
kwd (Kuwaity Dinar)
1 440.05 442.00
bhd (Bahrain Dinar)
1 358.55 360.14
omr (Omani Rial)
1 351.19 352.75

वि.सं.२०८१ मंसिर २३ आइतवार ०९:२५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...