back
CTIZAN AD

कमेडी च्याम्पियनका पूर्व प्रतियोगी हिक्मतको सवारी दुर्घटनामा मृत्यु

वि.सं.२०८१ मंसिर २६ बुधवार

1K 

shares

कैलाली । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका पूर्वप्रतियोगी हिक्मत महराको दुर्घटनामा निधन भएको छ । कैलालीको गोदावरीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा उनले ज्यान गुमाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार महराले चलाएको २प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर नजिक रोकिराखेको ट्रकमा अनियन्त्रित भएर ठोकिएको थियो । गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पताल धनगढीमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

कमेडी च्याम्पियनको दोस्रो सिजनमा भाग लिएका हिक्मत टप ४ सम्म पुगेका थिए । ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १ सय ८० जनामा छनोट भएपश्चात टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका हुन् । उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए ।

वि.सं.२०८१ मंसिर २६ बुधवार १२:४२ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...