back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ मंसिर २७ बिहीवार

969 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(मंसिर २७ गते, डिसेम्बर १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ४४ पैसा र विक्रिदर १३६ रुपैयाँ ०४ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ २० पैसा र विक्रिदर १४२ रुपैयाँ ८३ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ४८ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ४० पैसा र विक्रिदर १७३ रुपैयाँ १७ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ४९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 12, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.44 136.04
eur (European Euro)
1 142.20 142.83
gbp (UK Pound Sterling)
1 172.40 173.17
chf (Swiss Franc)
1 153.30 153.98
aud (Australian Dollar)
1 85.97 86.35
cad (Canadian Dollar)
1 95.48 95.90
sgd (Singapore Dollar)
1 100.77 101.22
jpy (Japanese Yen)
10 8.87 8.91
cny (Chinese Yuan)
1 18.64 18.72
sar (Saudi Arabian Riyal)
1 36.05 36.21
qar (Qatari Riyal)
1 37.15 37.32
thb (Thai Baht)
1 4.00 4.02
aed (UAE Dirham)
1 36.87 37.04
myr (Malaysian Ringgit)
1 30.55 30.69
krw (South Korean Won)
100 9.46 9.51
sek (Swedish Kroner)
1 12.33 12.38
dkk (Danish Kroner)
1 19.07 19.15
hkd (Hong Kong Dollar)
1 17.43 17.50
kwd (Kuwaity Dinar)
1 440.20 442.15
bhd (Bahrain Dinar)
1 358.97 360.56
omr (Omani Rial)
1 351.79 353.35

वि.सं.२०८१ मंसिर २७ बिहीवार ०९:१२ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...