back
CTIZAN AD

नेपाली सेनामा विभिन्न पदका लागि ३०१ जना कर्मचारीको माग

वि.सं.२०८१ मंसिर २८ शुक्रवार

768 

shares

काठमाडौँ । नेपाली सेनामा विभिन्न प्राविधिक पदहरूका लागि भर्ना खुलेको छ ।आज सूचना जारी गरेर सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका पदिक तथा विल्लादार पदरहरूका लागि दरखास्त आह्वान गरेको हो ।

उक्त पदहरूका लागि सेनाले ३०१ जना कर्मचारी माग गरेको छ । सेनाले नर्सिङमा मात्रै ३२ जना मागेको छ । त्यस्तै सैनिक इन्जिनियरिङको उत्पादन उपसमूहका लागि ३१ जना, मेडिकल उपसमूहतर्फ २१ जना र ५ जना पण्डितसमेत माग गरेको छ।

सिभिल तथा आर्किटेक्चर इन्जिनियरिङ, कम्प्युटर प्राविधिक, हवाईतर्फ ग्राउन्ड ह्याण्डलिङ, लेखा लगायत विभिन्न उपसमूहमा पदपूर्ति गर्न सेनाले कुल ३०१ जना कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक नेपालीहरूले नेपाली सेनाको आधिकारिक वेभसाइटबाट दरखास्त दिन सक्नेछन् ।

वि.सं.२०८१ मंसिर २८ शुक्रवार १४:५२ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...