back
CTIZAN AD

महानगरका महिलाहरुले यसरी मनाए यमोरी पुर्णिमा

वि.सं.२०८१ मंसिर २९ शनिवार

2.3K 

shares

काठमाण्डौ महानगरका महिलाहरुले काठमाण्डौको मुख्य सांस्कृतिक पर्वका रुपमा यमोरी पुर्णिमाको कार्यक्रम आयोजना गरेका छन । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाण्डौ महानगर समितिद्धारा शनिवार यमोरी पुर्णिमाको कार्यक्रम आयोजना गरीएको थियो ।

काठमाण्डौ महानगरपालिका वडा न १५ स्वयंभुमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि रहेकी माओवादी नेतृ शशि श्रेष्ठले जनताको चेतना र संस्कृतिलाई सम्मान गर्दै यस्ता कार्यक्रमहरु रचनात्मक बनाउनु पर्ने धारणा ब्यक्त गरेकी थिईन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अमृता थापा, नेतृ सरिता महर्जन लगायत महानगर पदाधिकारी समेतको उपस्थितिमा संपन्न सो कार्यक्रममा महानगर अध्यक्ष मुना न्यौपानेले कार्यक्रमको आयोजना सहित अतिथि एवं सहभागिहरुलाई धन्यवाद ब्यक्त गरेकी थिईन ।

राजनैतिक प्रकृतिको संगठनद्धारा संस्कृति प्रबर्धनका लागी गरीएको सो कार्यक्रमबाट सकरात्मक प्रभाव परेको छ ।

वि.सं.२०८१ मंसिर २९ शनिवार १९:४७ मा प्रकाशित

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...