back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ पुस ३ बुधवार

801 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(पुस ३ गते, डिसेम्बर १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ५४ पैसा र विक्रिदर १३६ रुपैयाँ १४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ १७ पैसा र विक्रिदर १४२ रुपैयाँ ८० पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ०५ पैसा र विक्रिदर १७२ रुपैयाँ ८२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ६५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 18, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.54 136.14
eur (European Euro)
1 142.17 142.80
gbp (UK Pound Sterling)
1 172.05 172.82
chf (Swiss Franc)
1 151.20 151.87
aud (Australian Dollar)
1 85.97 86.35
cad (Canadian Dollar)
1 94.93 95.35
sgd (Singapore Dollar)
1 100.35 100.80
jpy (Japanese Yen)
10 8.81 8.85
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 36.08 36.24
qar (Qatari Riyal)
1 37.18 37.34
thb (Thai Baht)
1 3.96 3.98
aed (UAE Dirham)
1 36.90 37.07
myr (Malaysian Ringgit)
1 30.35 30.48
krw (South Korean Won)
100 9.42 9.47
sek (Swedish Kroner)
1 12.40 12.46
dkk (Danish Kroner)
1 19.06 19.15
hkd (Hong Kong Dollar)
1 17.45 17.52
kwd (Kuwaity Dinar)
1 440.57 442.52
bhd (Bahrain Dinar)
1 359.33 360.92
omr (Omani Rial)
1 352.05 353.61

वि.सं.२०८१ पुस ३ बुधवार ०९:४३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...