back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ पुस ४ बिहीवार

762 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(पुस ४ गते, डिसेम्बर १९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ६३ पैसा र विक्रिदर १३६ रुपैयाँ २३ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ४२ पैसा र विक्रिदर १४३ रुपैयाँ ०५ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ २५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ४५ पैसा र विक्रिदर १७३ रुपैयाँ २२ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ४० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 19, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.63 136.23
eur (European Euro)
1 142.42 143.05
gbp (UK Pound Sterling)
1 172.45 173.22
chf (Swiss Franc)
1 151.74 152.41
aud (Australian Dollar)
1 85.63 86.01
cad (Canadian Dollar)
1 94.69 95.11
sgd (Singapore Dollar)
1 100.41 100.86
jpy (Japanese Yen)
10 8.83 8.87
cny (Chinese Yuan)
1 18.62 18.70
sar (Saudi Arabian Riyal)
1 36.10 36.26
qar (Qatari Riyal)
1 37.20 37.37
thb (Thai Baht)
1 3.97 3.98
aed (UAE Dirham)
1 36.93 37.09
myr (Malaysian Ringgit)
1 30.34 30.48
krw (South Korean Won)
100 9.44 9.48
sek (Swedish Kroner)
1 12.39 12.44
dkk (Danish Kroner)
1 19.09 19.17
hkd (Hong Kong Dollar)
1 17.45 17.53
kwd (Kuwaity Dinar)
1 440.99 442.95
bhd (Bahrain Dinar)
1 359.57 361.16
omr (Omani Rial)
1 352.29 353.84

 

 

वि.सं.२०८१ पुस ४ बिहीवार १०:१२ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...