back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ पुस ८ सोमवार

1.1K 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(पुस ८ गते, डिसेम्बर २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७३ पैसा र विक्रिदर १३६ रुपैयाँ ३३ पैसा रहेको छ । आज डलरको भाउ स्थिर हरेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४१ रुपैयाँ ५७ पैसा र विक्रिदर १४२ रुपैयाँ १९ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ५७ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ६२ पैसा र विक्रिदर १७१ रुपैयाँ ३७ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 23, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.73 136.33
eur (European Euro)
1 141.57 142.19
gbp (UK Pound Sterling)
1 170.62 171.37
chf (Swiss Franc)
1 151.98 152.66
aud (Australian Dollar)
1 84.84 85.21
cad (Canadian Dollar)
1 94.45 94.87
sgd (Singapore Dollar)
1 100.15 100.60
jpy (Japanese Yen)
10 8.68 8.72
cny (Chinese Yuan)
1 18.60 18.68
sar (Saudi Arabian Riyal)
1 36.13 36.29
qar (Qatari Riyal)
1 37.24 37.40
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 36.95 37.12
myr (Malaysian Ringgit)
1 30.11 30.24
krw (South Korean Won)
100 9.38 9.42
sek (Swedish Kroner)
1 12.30 12.36
dkk (Danish Kroner)
1 18.98 19.06
hkd (Hong Kong Dollar)
1 17.46 17.53
kwd (Kuwaity Dinar)
1 440.61 442.56
bhd (Bahrain Dinar)
1 360.03 361.62
omr (Omani Rial)
1 352.53 354.09

 

वि.सं.२०८१ पुस ८ सोमवार ०९:१८ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...