back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ पुस ९ मंगलवार

912 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(पुस ९ गते, डिसेम्बर २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ९० पैसा र विक्रिदर १३६ रुपैयाँ ५० पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ बढेको १७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४१ रुपैयाँ ३२ पैसा र विक्रिदर १४१ रुपैयाँ ९४ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ २५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र विक्रिदर १७१ रुपैयाँ १९ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ १८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 24, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.90 136.50
eur (European Euro)
1 141.32 141.94
gbp (UK Pound Sterling)
1 170.44 171.19
chf (Swiss Franc)
1 151.65 152.32
aud (Australian Dollar)
1 84.95 85.33
cad (Canadian Dollar)
1 94.38 94.80
sgd (Singapore Dollar)
1 100.16 100.60
jpy (Japanese Yen)
10 8.67 8.70
cny (Chinese Yuan)
1 18.62 18.70
sar (Saudi Arabian Riyal)
1 36.18 36.34
qar (Qatari Riyal)
1 37.28 37.44
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 37.00 37.16
myr (Malaysian Ringgit)
1 30.27 30.40
krw (South Korean Won)
100 9.35 9.40
sek (Swedish Kroner)
1 12.31 12.36
dkk (Danish Kroner)
1 18.95 19.03
hkd (Hong Kong Dollar)
1 17.49 17.57
kwd (Kuwaity Dinar)
1 441.02 442.97
bhd (Bahrain Dinar)
1 360.19 361.78
omr (Omani Rial)
1 352.97 354.53

वि.सं.२०८१ पुस ९ मंगलवार ०९:३२ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...