back
CTIZAN AD

शिक्षकलाई एआइसम्बन्धी तालिम

वि.सं.२०८१ पुस १० बुधवार

504 

shares

झापा । शिक्षणलाई सहज बनाउने उद्देश्यले आज मेचीनगर–१३ स्थित त्रिदेव बहुमुखी क्याम्पसका शिक्षकहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम प्रदान गरिएको छ ।

पब्लिक क्याम्पस प्राध्यापक सङ्घ इकाइले आयोजना गरेको तालिममा स्नातक र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकहरुको सहभागिता थियो ।

नेपाल प्रेस इन्स्टिच्यूटका प्रशिक्षक लीलाराज भट्टराईले तालिमको सहजीकरण गर्नुभएको थियो । पहिलोपटक आयोजना गरिएको तालिमले शिक्षणलाई सहज, डिजिटल र स्मार्ट बनाउन सहयोग पुग्ने क्याम्पसका निमित्त प्रमुख तेजप्रसाद खनालले बताए ।

उनले तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गरेर शिक्षण थप प्रभावकारी हुने अपेक्षा गरेको बताए । उनले भने, “एआइको सही प्रयोगले शिक्षाको गुणस्तर उकास्न मद्दत पुग्ने रहेछ ।”

वि.सं.२०८१ पुस १० बुधवार १८:५२ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...