back
CTIZAN AD

मुक्तिनाथ विकास बैङ्कद्वारा वार्षिकोत्सवमा आर्थिक सहयोग

वि.सं.२०८१ पुस १९ शुक्रवार

696 

shares

स्याङ्जा । मुक्तिनाथ विकास बैङ्कले स्याङ्जाको एक क्याम्पसलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको चापाकोट नगरपालिका ९ मा रहेको चापाकोट क्याम्पसलाई बैङ्कले एक लाख सहयोग गरेको छ ।

बैङ्कले आफ्नो १८औँ वर्ष पुरा गरी १९औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैँया सहयोग गरेको हो ।

त्यस्तै बैङ्कले दामाचौरमा रहेको जनहित माविलाई ३२ इन्चको टिभी र न्यानो कपडा वितरण सहयोग गरेको छ ।

रामपुर बहुमुखी क्याम्पस धनधन्याञ्चल श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८१ लाई नगद १५ हजार रुपैयाँ पनि सहयोग गरेको छ ।

वि.सं.२०८१ पुस १९ शुक्रवार १५:४८ मा प्रकाशित

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

भक्तपुर ।  भक्तपुर नगरपालिका(१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...