back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ माघ ४ शुक्रवार

903 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(माघ ४ गते, जनवरी १७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ १९ पैसा र विक्रिदर १३८ रुपैयाँ ७९ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ ३० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ १७ पैसा र विक्रिदर १४२ रुपैयाँ ७९ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ६७ पैसा र विक्रिदर १६९ रुपैयाँ ४१ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 17, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.19 138.79
eur (European Euro)
1 142.17 142.79
gbp (UK Pound Sterling)
1 168.67 169.41
chf (Swiss Franc)
1 151.54 152.20
aud (Australian Dollar)
1 85.83 86.20
cad (Canadian Dollar)
1 96.13 96.55
sgd (Singapore Dollar)
1 101.07 101.51
jpy (Japanese Yen)
10 8.87 8.91
cny (Chinese Yuan)
1 18.85 18.93
sar (Saudi Arabian Riyal)
1 36.83 36.99
qar (Qatari Riyal)
1 37.92 38.08
thb (Thai Baht)
1 4.00 4.01
aed (UAE Dirham)
1 37.62 37.79
myr (Malaysian Ringgit)
1 30.69 30.83
krw (South Korean Won)
100 9.48 9.52
sek (Swedish Kroner)
1 12.38 12.44
dkk (Danish Kroner)
1 19.05 19.14
hkd (Hong Kong Dollar)
1 17.74 17.82
kwd (Kuwaity Dinar)
1 447.80 449.74
bhd (Bahrain Dinar)
1 366.61 368.20
omr (Omani Rial)
1 358.95 360.51

वि.सं.२०८१ माघ ४ शुक्रवार ०९:३७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...