back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ माघ २१ सोमवार

747 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(माघ २१ गते, फेब्रुअरी ३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ २८ पैसा र विक्रिदर १३८ रुपैयाँ ८८ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४३ रुपैयाँ ३१ पैसा र विक्रिदर १४४ रुपैयाँ ९३ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १७ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ३७ पैसा र विक्रिदर १७२ रुपैयाँ ११ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ २३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 3, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.28 138.88
eur (European Euro)
1 143.31 143.93
gbp (UK Pound Sterling)
1 171.37 172.11
chf (Swiss Franc)
1 151.78 152.44
aud (Australian Dollar)
1 85.90 86.27
cad (Canadian Dollar)
1 95.19 95.60
sgd (Singapore Dollar)
1 101.77 102.21
jpy (Japanese Yen)
10 8.91 8.95
cny (Chinese Yuan)
1 19.07 19.15
sar (Saudi Arabian Riyal)
1 36.87 37.03
qar (Qatari Riyal)
1 37.93 38.09
thb (Thai Baht)
1 4.09 4.11
aed (UAE Dirham)
1 37.65 37.81
myr (Malaysian Ringgit)
1 31.04 31.17
krw (South Korean Won)
100 9.49 9.53
sek (Swedish Kroner)
1 12.46 12.52
dkk (Danish Kroner)
1 19.20 19.28
hkd (Hong Kong Dollar)
1 17.74 17.82
kwd (Kuwaity Dinar)
1 448.03 449.97
bhd (Bahrain Dinar)
1 366.79 368.38
omr (Omani Rial)
1 359.64 361.20

वि.सं.२०८१ माघ २१ सोमवार ०९:४० मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...