back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ माघ २७ आइतवार

675 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(माघ २७ गते, फेब्रुअरी ९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ५९ पैसा र विक्रिदर १४० रुपैयाँ १९ पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४४ रुपैयाँ ९० पैसा र विक्रिदर १४५ रुपैयाँ ५२ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज युरोको पनि कारोबार भइरहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७३ रुपैयाँ ८४ पैसा र विक्रिदर १७४ रुपैयाँ ५९ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 9, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.59 140.19
eur (European Euro)
1 144.90 145.52
gbp (UK Pound Sterling)
1 173.84 174.59
chf (Swiss Franc)
1 153.91 154.57
aud (Australian Dollar)
1 87.70 88.08
cad (Canadian Dollar)
1 97.43 97.85
sgd (Singapore Dollar)
1 103.33 103.77
jpy (Japanese Yen)
10 9.18 9.22
cny (Chinese Yuan)
1 19.15 19.23
sar (Saudi Arabian Riyal)
1 37.22 37.38
qar (Qatari Riyal)
1 38.29 38.45
thb (Thai Baht)
1 4.15 4.17
aed (UAE Dirham)
1 38.01 38.17
myr (Malaysian Ringgit)
1 31.44 31.57
krw (South Korean Won)
100 9.66 9.70
sek (Swedish Kroner)
1 12.83 12.88
dkk (Danish Kroner)
1 19.42 19.51
hkd (Hong Kong Dollar)
1 17.92 18.00
kwd (Kuwaity Dinar)
1 452.27 454.22
bhd (Bahrain Dinar)
1 370.27 371.86
omr (Omani Rial)
1 362.56 364.12

वि.सं.२०८१ माघ २७ आइतवार ०९:१८ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...