back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ माघ २८ सोमवार

945 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(माघ २८ गते, फेब्रुअरी १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ५९ पैसा र विक्रिदर १४० रुपैयाँ १९ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४४ रुपैयाँ १६ पैसा र विक्रिदर १४४ रुपैयाँ ७८ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ७४ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७३ रुपैयाँ २४ पैसा र विक्रिदर १७३ रुपैयाँ ९८ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ६० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 10, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.59 140.19
eur (European Euro)
1 144.16 144.78
gbp (UK Pound Sterling)
1 173.24 173.98
chf (Swiss Franc)
1 153.44 154.10
aud (Australian Dollar)
1 87.54 87.92
cad (Canadian Dollar)
1 97.65 98.07
sgd (Singapore Dollar)
1 103.03 103.47
jpy (Japanese Yen)
10 9.22 9.26
cny (Chinese Yuan)
1 19.15 19.23
sar (Saudi Arabian Riyal)
1 37.22 37.38
qar (Qatari Riyal)
1 38.28 38.45
thb (Thai Baht)
1 4.12 4.14
aed (UAE Dirham)
1 38.00 38.17
myr (Malaysian Ringgit)
1 31.44 31.57
krw (South Korean Won)
100 9.59 9.63
sek (Swedish Kroner)
1 12.76 12.81
dkk (Danish Kroner)
1 19.32 19.41
hkd (Hong Kong Dollar)
1 17.92 17.99
kwd (Kuwaity Dinar)
1 452.05 454.00
bhd (Bahrain Dinar)
1 370.27 371.86
omr (Omani Rial)
1 362.56 364.12

वि.सं.२०८१ माघ २८ सोमवार ०९:५० मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...