back
CTIZAN AD

नेपाली महिला समाज कतारद्धारा राजदूतलाई ज्ञापनपत्र

वि.सं.२०७४ जेठ १६ मंगलवार

720 

shares

qatar-women

नेपाल महिला समाज कतारले कतारका लागी नबनियुक्त राजदुत प्रो। रमेश प्रसाद कोइरालासंग भेटघाट गरेको छ । भेटघाटका क्रममा महिला दिदिबहिनिहरुले नेपाली ढाका टोपी लगाई सगुनको रुपमा दहि र फलफुल खुवाउदै कतारमा महामहिम कोइरालालाई स्वागत गरेका छन्।

दुताबासको कार्यलयमा महिला समाजकी अध्यक्ष सुस्मिता भुसालको नेतृत्वमा भेटघाट गरिएको थियो । साथमा प्रथम उपाध्यक्ष अमिना खान, उपाध्यक्ष जानुका बस्नेत, महासचिब अम्विका खत्री कोषध्याक्ष मिना गैरे लगायत कार्यसमिति सदस्यहरुको उपस्थित रहेको थियो ।

भेटघाटका क्रममा दिदिबहिनिहरुले कतारमा नेपाली महिला समाजको अवस्था र महिला श्रमिकको हकहितका विषयमा ध्यानाकर्षण गराउदै विभिन्न विषयमा छलफल गरेका थिए । सोहि क्रममा समाजका पुराना र नँया गतिविधि र कार्ययोजना सहितका ज्ञापनपत्र बुझायो ।

उक्त भेटघाट कार्यक्रममा महामहिम राजदुतले वैदेशिक रोजगारमा आउने बिशेषत कतारमा आउने जो कोहिलाई पनि नेपालबाट कतार सम्मको जानकारी मुलक श्रब्य दृश्य सहितको भिडियो बनाई सहज बनाउने आफ्नो सोच रहेको खुलाएका थिए । साथै महिला श्रमिकको हकहितका विषयमा समस्या समाधान गर्न र दूतावासको तर्फबाट सधै तत्पर रहने समेत बताएका थिए ।

वि.सं.२०७४ जेठ १६ मंगलवार ०३:३६ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...