back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ फागुन २ शुक्रवार

780 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(फागुन २ गते, फेब्रुअरी १४)को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ७४ पैसा र विक्रिदर १३९ रुपैयाँ ३४ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४४ रुपैयाँ ५६ पैसा र विक्रिदर १४५ रुपैयाँ १९ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ५० पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७३ रुपैयाँ २७ पैसा र विक्रिदर १७४ रुपैयाँ ०२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ४२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 14, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.74 139.34
eur (European Euro)
1 144.56 145.19
gbp (UK Pound Sterling)
1 173.27 174.02
chf (Swiss Franc)
1 152.97 153.64
aud (Australian Dollar)
1 86.95 87.32
cad (Canadian Dollar)
1 97.08 97.50
sgd (Singapore Dollar)
1 102.84 103.28
jpy (Japanese Yen)
10 9.02 9.06
cny (Chinese Yuan)
1 19.02 19.10
sar (Saudi Arabian Riyal)
1 36.99 37.15
qar (Qatari Riyal)
1 38.05 38.22
thb (Thai Baht)
1 4.10 4.12
aed (UAE Dirham)
1 37.77 37.94
myr (Malaysian Ringgit)
1 31.14 31.28
krw (South Korean Won)
100 9.57 9.62
sek (Swedish Kroner)
1 12.80 12.86
dkk (Danish Kroner)
1 19.38 19.46
hkd (Hong Kong Dollar)
1 17.81 17.89
kwd (Kuwaity Dinar)
1 449.32 451.26
bhd (Bahrain Dinar)
1 368.10 369.69
omr (Omani Rial)
1 360.35 361.91

 

वि.सं.२०८१ फागुन २ शुक्रवार ०९:३९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...