back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ फागुन ७ बुधवार

753 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(फागुन ७ गते, फेब्रुअरी १९)को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ८३ पैसा र विक्रिदर १३९ रुपैयाँ ४३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ १२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा र विक्रिदर १४५ रुपैयाँ ९० पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ १३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ ९५ पैसा र विक्रिदर १७५ रुपैयाँ ७१ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको २० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 19, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.83 139.43
eur (European Euro)
1 145.27 145.90
gbp (UK Pound Sterling)
1 174.95 175.71
chf (Swiss Franc)
1 153.98 154.65
aud (Australian Dollar)
1 88.26 88.64
cad (Canadian Dollar)
1 97.89 98.31
sgd (Singapore Dollar)
1 103.47 103.91
jpy (Japanese Yen)
10 9.15 9.19
cny (Chinese Yuan)
1 19.07 19.16
sar (Saudi Arabian Riyal)
1 37.02 37.18
qar (Qatari Riyal)
1 38.09 38.25
thb (Thai Baht)
1 4.12 4.14
aed (UAE Dirham)
1 37.80 37.96
myr (Malaysian Ringgit)
1 31.23 31.36
krw (South Korean Won)
100 9.64 9.68
sek (Swedish Kroner)
1 12.96 13.02
dkk (Danish Kroner)
1 19.48 19.56
hkd (Hong Kong Dollar)
1 17.85 17.93
kwd (Kuwaity Dinar)
1 449.87 451.81
bhd (Bahrain Dinar)
1 368.38 369.97
omr (Omani Rial)
1 360.59 362.15

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...