back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ फागुन ९ शुक्रवार

801 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(फागुन ९ गते, फेब्रुअरी २१)को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३६ पैसा र विक्रिदर १३८ रुपैयाँ ९६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ ४७ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४४ रुपैयाँ ४४ पैसा र विक्रिदर १४५ रुपैयाँ ०७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ३१ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ ४७ पैसा र विक्रिदर १७५ रुपैयाँ २३ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको २७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 21, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.36 138.96
eur (European Euro)
1 144.44 145.07
gbp (UK Pound Sterling)
1 174.47 175.23
chf (Swiss Franc)
1 153.32 153.98
aud (Australian Dollar)
1 88.19 88.57
cad (Canadian Dollar)
1 97.34 97.77
sgd (Singapore Dollar)
1 103.41 103.86
jpy (Japanese Yen)
10 9.22 9.26
cny (Chinese Yuan)
1 19.06 19.14
sar (Saudi Arabian Riyal)
1 36.89 37.05
qar (Qatari Riyal)
1 37.96 38.12
thb (Thai Baht)
1 4.11 4.13
aed (UAE Dirham)
1 37.67 37.83
myr (Malaysian Ringgit)
1 31.23 31.37
krw (South Korean Won)
100 9.62 9.66
sek (Swedish Kroner)
1 12.94 13.00
dkk (Danish Kroner)
1 19.37 19.45
hkd (Hong Kong Dollar)
1 17.79 17.87
kwd (Kuwaity Dinar)
1 448.20 450.15
bhd (Bahrain Dinar)
1 367.14 368.73
omr (Omani Rial)
1 359.38 360.94

वि.सं.२०८१ फागुन ९ शुक्रवार ०९:२१ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...