back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ फागुन १३ मंगलवार

918 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(फागुन १३ गते, फेब्रुअरी २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४२ पैसा र विक्रिदर १३९ रुपैयाँ ०२ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४४ रुपैयाँ ९२ पैसा र विक्रिदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ १२ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ ९८ पैसा र विक्रिदर १७५ रुपैयाँ ७४ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ७१ बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 25, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.42 139.02
eur (European Euro)
1 144.92 145.55
gbp (UK Pound Sterling)
1 174.98 175.74
chf (Swiss Franc)
1 153.89 154.56
aud (Australian Dollar)
1 88.13 88.51
cad (Canadian Dollar)
1 97.36 97.78
sgd (Singapore Dollar)
1 103.48 103.93
jpy (Japanese Yen)
10 9.25 9.29
cny (Chinese Yuan)
1 19.09 19.17
sar (Saudi Arabian Riyal)
1 36.91 37.07
qar (Qatari Riyal)
1 37.98 38.14
thb (Thai Baht)
1 4.13 4.15
aed (UAE Dirham)
1 37.69 37.85
myr (Malaysian Ringgit)
1 31.38 31.52
krw (South Korean Won)
100 9.70 9.74
sek (Swedish Kroner)
1 13.01 13.06
dkk (Danish Kroner)
1 19.43 19.51
hkd (Hong Kong Dollar)
1 17.81 17.88
kwd (Kuwaity Dinar)
1 448.67 450.62
bhd (Bahrain Dinar)
1 367.27 368.86
omr (Omani Rial)
1 359.54 361.10

 

वि.सं.२०८१ फागुन १३ मंगलवार ०९:१७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...