back
CTIZAN AD

यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ फागुन १५ बिहीवार

915 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार(फागुन १५ गते, फेब्रुअरी २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ २४ पैसा र विक्रिदर १३९ रुपैयाँ ८४ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४६ रुपैयाँ १३ पैसा र विक्रिदर १४६ रुपैयाँ ७६ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ २४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ ०६ पैसा र विक्रिदर १७६ रुपैयाँ ८१ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ १९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 27, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.24 139.84
eur (European Euro)
1 146.13 146.76
gbp (UK Pound Sterling)
1 176.06 176.81
chf (Swiss Franc)
1 155.45 156.12
aud (Australian Dollar)
1 87.94 88.32
cad (Canadian Dollar)
1 97.11 97.53
sgd (Singapore Dollar)
1 104.05 104.50
jpy (Japanese Yen)
10 9.31 9.35
cny (Chinese Yuan)
1 19.18 19.27
sar (Saudi Arabian Riyal)
1 37.13 37.29
qar (Qatari Riyal)
1 38.20 38.36
thb (Thai Baht)
1 4.13 4.15
aed (UAE Dirham)
1 37.91 38.08
myr (Malaysian Ringgit)
1 31.44 31.57
krw (South Korean Won)
100 9.70 9.75
sek (Swedish Kroner)
1 13.12 13.17
dkk (Danish Kroner)
1 19.59 19.68
hkd (Hong Kong Dollar)
1 17.91 17.99
kwd (Kuwaity Dinar)
1 451.40 453.35
bhd (Bahrain Dinar)
1 369.41 371.00
omr (Omani Rial)
1 361.66 363.22

वि.सं.२०८१ फागुन १५ बिहीवार ०९:१० मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...