back
CTIZAN AD

देशभरका ३४५ क्याम्पसमा अखिल (क्रान्तिकारी)को सङ्गठन दर्ता 

वि.सं.२०८१ फागुन २० मंगलवार

960 

shares

आसन्न स्ववियू निर्वाचनमा देशै भरका विभिन्न क्याम्पस रुममा अखिल (क्रान्तिकारी)ले सङ्गठन दर्ता गरेको छ । उपत्यकासहित आठ वटा प्रदेशका तीन सय ४५ क्याम्पसहरूमा क्रान्तिकारीले सङ्गठन दर्ता गरेको हो ।

अखिल क्रान्तिकारीका महासचिव रोशन थापाका अनुसार प्रदेश नम्बर एकमा ५७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा ५७, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ७७, कर्णाली प्रदेशमा ३०, सुदूरपश्चिम प्रदेशमा ५३, काठमाडौँ उपत्यकामा ३७ वटा क्याम्पसमा क्रान्तिकारी)ले सङ्गठन दर्ता गरेको हो ।

उनले एक सूचना जारी गर्दै केही ठाउँहरूमा तालाबन्दी, विवाद, क्याम्पसको छुट्टै कार्यपालिका लगायतका कारण, सङ्गठन दर्ता हुन नसकेको र भोलि सम्ममा हुने बताएका छन् ।

थापाले सम्पूर्ण इकाई, पालिका,  जिल्ला, प्रदेश तथा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई  चैत्र ५ गते सम्म स्ववियू निर्वाचनमा एकमत भएर खटिन समेत निर्देशन दिएका छन् ।

वि.सं.२०८१ फागुन २० मंगलवार १६:३५ मा प्रकाशित

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...