back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ फागुन २२ बिहीवार

792 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(फागुन २२ गते, मार्च ६)को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ८४ पैसा र विक्रिदर १३९ रुपैयाँ ४४ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ४९ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४८ रुपैयाँ २९ पैसा र विक्रिदर १४८ रुपैयाँ ९३ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ७४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७८ रुपैयाँ ११ पैसा र विक्रिदर १७८ रुपैयाँ ८८ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ९२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 6, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.84 139.44
eur (European Euro)
1 148.29 148.93
gbp (UK Pound Sterling)
1 178.11 178.88
chf (Swiss Franc)
1 156.17 156.84
aud (Australian Dollar)
1 87.18 87.56
cad (Canadian Dollar)
1 96.54 96.96
sgd (Singapore Dollar)
1 103.80 104.25
jpy (Japanese Yen)
10 9.29 9.33
cny (Chinese Yuan)
1 19.12 19.20
sar (Saudi Arabian Riyal)
1 37.02 37.18
qar (Qatari Riyal)
1 38.09 38.26
thb (Thai Baht)
1 4.12 4.14
aed (UAE Dirham)
1 37.80 37.97
myr (Malaysian Ringgit)
1 31.34 31.48
krw (South Korean Won)
100 9.57 9.61
sek (Swedish Kroner)
1 13.45 13.51
dkk (Danish Kroner)
1 19.88 19.97
hkd (Hong Kong Dollar)
1 17.86 17.94
kwd (Kuwaity Dinar)
1 449.96 451.91
bhd (Bahrain Dinar)
1 368.30 369.89
omr (Omani Rial)
1 360.64 362.20

वि.सं.२०८१ फागुन २२ बिहीवार ०९:२४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...