back
CTIZAN AD

चीनले यस हप्ता रुस र इरानलाई आणविक वार्ताका लागि आतिथ्य गर्ने

वि.सं.२०८१ फागुन २८ बुधवार

876 

shares

बेइजिङ । चीनले शुक्रबार तेहरानको आणविक कार्यक्रमबारे त्रिपक्षीय वार्ताका लागि रुस र इरानलाई आतिथ्य गर्ने बेइजिङको विदेश मन्त्रालयले बताएको छ ।

“तीन पक्षले इरानी आणविक मुद्दा र अन्य आपसी चासोका विषयहरूमा विचार आदानप्रदान गर्नेछन्”, विदेश मन्त्रालयका प्रवक्ताले बुधबार भने ।

बैठकमा चीनका उप-विदेशमन्त्री मा झाओजु, रुसी उप-विदेशमन्त्री ¥याब्कोभ सर्गेई अलेक्सेभिच र इरानी उप-विदेशमन्त्री काजेम घरिबाबदीले भाग लिनेछन् ।

सन् २०२१ मा समाप्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टनले प्रतिबन्ध राहतको बदलामा इरानको आणविक कार्यक्रममा नियन्त्रण लगाउने ऐतिहासिक सम्झौताबाट पछि हटेको थियो ।

वासिङ्टनको फिर्तापछि तेहरानले एक वर्षसम्म सन् २०१५ को सम्झौतालाई पालना ग¥यो तर त्यसपछि आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन थाल्यो ।

सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासहरू त्यसयता असफल भएका छन् ।एएफपी

वि.सं.२०८१ फागुन २८ बुधवार १५:०८ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...