back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ चैत ११ सोमवार

870 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(चैत ११ गते, मार्च २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २६ पैसा र विक्रिदर १३७ रुपैयाँ ८६ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४८ रुपैयाँ ४५ पैसा र विक्रिदर १४९ रुपैयाँ १० पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ३५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७७ रुपैयाँ ३३ पैसा र विक्रिदर १७८ रुपैयाँ ११ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ३५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 24, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.26 137.86
eur (European Euro)
1 148.45 149.10
gbp (UK Pound Sterling)
1 177.33 178.11
chf (Swiss Franc)
1 155.39 156.07
aud (Australian Dollar)
1 86.08 86.45
cad (Canadian Dollar)
1 95.65 96.07
sgd (Singapore Dollar)
1 102.73 103.18
jpy (Japanese Yen)
10 9.19 9.23
cny (Chinese Yuan)
1 18.93 19.02
sar (Saudi Arabian Riyal)
1 36.59 36.75
qar (Qatari Riyal)
1 37.65 37.82
thb (Thai Baht)
1 4.07 4.08
aed (UAE Dirham)
1 37.37 37.53
myr (Malaysian Ringgit)
1 31.05 31.18
krw (South Korean Won)
100 9.38 9.42
sek (Swedish Kroner)
1 13.53 13.59
dkk (Danish Kroner)
1 19.90 19.99
hkd (Hong Kong Dollar)
1 17.66 17.73
kwd (Kuwaity Dinar)
1 445.29 447.23
bhd (Bahrain Dinar)
1 364.12 365.71
omr (Omani Rial)
1 356.59 358.15

वि.सं.२०८१ चैत ११ सोमवार ०९:२८ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...