back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ चैत १६ शनिवार

834 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार(चैत १६ गते, मार्च २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र विक्रिदर १३७ रुपैयाँ ०६ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ ५० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४६ रुपैयाँ ९९ पैसा र विक्रिदर १४७ रुपैयाँ ६३ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको ७१ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ ४२ पैसा र विक्रिदर १७७ रुपैयाँ १९ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ७६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 136.46 137.06
EUR (European Euro)
1 146.99 147.63
GBP (UK Pound Sterling)
1 176.42 177.19
CHF (Swiss Franc)
1 154.51 155.19
AUD (Australian Dollar)
1 85.86 86.24
CAD (Canadian Dollar)
1 95.24 95.66
SGD (Singapore Dollar)
1 101.66 102.10
JPY (Japanese Yen)
10 9.05 9.09
CNY (Chinese Yuan)
1 18.78 18.87
SAR (Saudi Arabian Riyal)
1 36.38 36.54
QAR (Qatari Riyal)
1 37.44 37.60
THB (Thai Baht)
1 4.01 4.03
AED (UAE Dirham)
1 37.15 37.32
MYR (Malaysian Ringgit)
1 30.75 30.89
KRW (South Korean Won)
100 9.29 9.34
SEK (Swedish Kroner)
1 13.57 13.63
DKK (Danish Kroner)
1 19.70 19.79
HKD (Hong Kong Dollar)
1 17.54 17.62
KWD (Kuwaity Dinar)
1 442.51 444.45
BHD (Bahrain Dinar)
1 361.97 363.56
OMR (Omani Rial)
1 354.46 356.02

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ चैत १६ शनिवार ०५:२६ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...