back
CTIZAN AD

प्रेस सेन्टरको केन्द्रीय अध्यक्षमा कमल गिरी निर्वाचित

वि.सं.२०८१ चैत १८ सोमवार

801 

shares

काठमाडौँ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट कमल गिरी अध्यक्षमा निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’सँगै एकता प्रक्रियामा आएका पत्रकार हुन् ।

वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी, उपाध्यक्षहरू लक्ष्मण खड्का, विवेक गौतम, रामसिंह ठगुन्ना, दीपक श्रेष्ठ, शान्ता अधिकारी महासचिव मनोज घर्ती मगर निर्वाचित भएका छन् । महासचिवमा निर्वाचित भएका घर्तिमगर जनयुद्धमा युद्ध पत्रकारिता गरेर आएका पत्रकार हुन् ।

केन्द्री समितिको उपमहासचिवहरूमा ज्ञानप्रसाद पौडेल, बुद्ध लोप्चन, हरिस विक, लक्ष्मी आचार्य र अनिल मिश्र, सचिवहरूमा सुरेन्द्र चालिसे, नन्दलाल तिवारी, सन्तोष देउजा, सुनिता बराल, अञ्जली थापा, अवतार राई, कोषाध्यक्ष वसन्त गिरीमा निर्वाचित भएका छन् ।

प्रेस सेन्टरको पाँचौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीको विषय सहमतिमा टुङ्गाउन प्रयास गरे पनि सहमति नभएपछि निर्वाचन भएको थियो । गए राती भएको निर्वाचनको मत परिणाम आज बिहान मात्र आएको थियो ।

वि.सं.२०८१ चैत १८ सोमवार ११:१२ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...