back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ चैत १९ मंगलवार

771 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(चैत १९ गते, अप्रिल १) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र विक्रिदर १३७ रुपैयाँ ०६ पैसा रहेको छ । आइतवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४७ रुपैयाँ ६३ पैसा र विक्रिदर १४८ रुपैयाँ २८ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ १३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ ६३ पैसा र विक्रिदर १७७ रुपैयाँ ४० पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 1, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.46 137.06
eur (European Euro)
1 147.63 148.28
gbp (UK Pound Sterling)
1 176.63 177.40
chf (Swiss Franc)
1 154.92 155.60
aud (Australian Dollar)
1 85.30 85.68
cad (Canadian Dollar)
1 95.08 95.50
sgd (Singapore Dollar)
1 101.68 102.13
jpy (Japanese Yen)
10 9.14 9.18
cny (Chinese Yuan)
1 18.81 18.90
sar (Saudi Arabian Riyal)
1 36.38 36.54
qar (Qatari Riyal)
1 37.44 37.60
thb (Thai Baht)
1 4.02 4.04
aed (UAE Dirham)
1 37.15 37.32
myr (Malaysian Ringgit)
1 30.75 30.89
krw (South Korean Won)
100 9.25 9.29
sek (Swedish Kroner)
1 13.61 13.67
dkk (Danish Kroner)
1 19.79 19.87
hkd (Hong Kong Dollar)
1 17.54 17.62
kwd (Kuwaity Dinar)
1 442.69 444.64
bhd (Bahrain Dinar)
1 361.99 363.58
omr (Omani Rial)
1 354.46 356.02

वि.सं.२०८१ चैत १९ मंगलवार १०:११ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...