back
CTIZAN AD

शिक्षकको आन्दोलनमा बुद्धिजीवीहरुको समर्थन

वि.सं.२०८१ चैत २७ बुधवार

5.3K 

shares

काठमाडौँ । नेपाल शिक्षक महासंघको नेतृत्वमा एक हप्तादेखि चालु सडक प्रदर्शनमा बुद्धिजीवीहरुले ऐक्यबद्धता जारी गरेका छन् ।

नेपाल बुद्धिजीवी संगठनका वरिष्ठ उपाध्यक्ष निलकण्ठ तिवारीले ऐक्यबद्धता वक्तव्य जारी गर्दै शिक्षकहरुद्वारा लगातार भैरहेको सडक प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिप्रति नेपाल बुद्धिजीवी संगठनको ध्यानाकर्षण भएको बताएका छन् ।

सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै वक्तव्यमा भनिएको छ – ‘नेपाल शिक्षक महासंघ र सरकार बिच यसअघि भएका विभिन्न सहमति, शिक्षण पेशाको मर्यादा र गरिमा, अहिलेसम्मको शान्तिपूर्ण र मर्यादीत प्रदर्शन, लामो समय सडकमा रहँदा उत्पन्न हुने सम्भावित मनोविज्ञान तथा विद्यार्थी, अभिभावक एवम् समग्र शैक्षिक वातावरणमा पर्ने असर समेतलाई महशुस गरी शिक्षकहरुका मागमा ऐक्यबद्धता प्रकट गर्दै गम्भिर र जिम्मेवार बन्न सरकारसँग हाम्रो अनुरोध छ ।’

’आफनो आवश्यकतामा सरकारले अध्यादेशलाई सहज माध्यम बनाईरहेको सन्दर्भमा संसदमा रहेको विद्यालय शिक्षा विधयेकलाई अकर्मन्य बनाउनुले सरकारको नियतप्रति प्रश्न उठेको अहिलेको अवस्थालाई अरु जटिलतातर्फ जान नदिन शिक्षक मित्रहरुको थप धैर्यता तथा सरकारको अविलम्व पहलकदमीको लागि नेपाल बुद्धिजीवी संगठन हार्दिक आग्रह गर्दछ’ वक्तव्यमा उल्लेख छ ।

 

वि.सं.२०८१ चैत २७ बुधवार ०८:५३ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...