back

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख २ मंगलवार

240 

shares
GLOBAL IME AD
NTC AD

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार( वैशाख २ गते, अप्रिल १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३७ पैसा र विक्रिदर १३७ रुपैयाँ ९७ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५६ रुपैयाँ ०६ पैसा र विक्रिदर १५६ रुपैयाँ ७४ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ४० पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८१ रुपैयाँ २७ पैसा र विक्रिदर १८२ रुपैयाँ ०७ पैसा रहेको छ । । सोमवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ५७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 15, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.37 137.97
eur (European Euro)
1 156.46 157.14
gbp (UK Pound Sterling)
1 181.27 182.07
chf (Swiss Franc)
1 167.69 168.42
aud (Australian Dollar)
1 86.87 87.25
cad (Canadian Dollar)
1 99.15 99.58
sgd (Singapore Dollar)
1 104.42 104.88
jpy (Japanese Yen)
10 9.60 9.64
cny (Chinese Yuan)
1 18.79 18.87
sar (Saudi Arabian Riyal)
1 36.60 36.76
qar (Qatari Riyal)
1 37.68 37.85
thb (Thai Baht)
1 4.10 4.11
aed (UAE Dirham)
1 37.40 37.56
myr (Malaysian Ringgit)
1 31.11 31.25
krw (South Korean Won)
100 9.67 9.71
sek (Swedish Kroner)
1 14.22 14.28
dkk (Danish Kroner)
1 20.95 21.04
hkd (Hong Kong Dollar)
1 17.71 17.79
kwd (Kuwaity Dinar)
1 447.93 449.89
bhd (Bahrain Dinar)
1 364.43 366.02
omr (Omani Rial)
1 356.82 358.38

वि.सं.२०८२ वैशाख २ मंगलवार ०९:२५ मा प्रकाशित

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

यूरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढयो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...