back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८२ वैशाख ३ बुधवार

900 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(वैशाख २ गते, अप्रिल १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९४ पैसा र विक्रिदर १३७ रुपैयाँ ५४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ४३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५५ रुपैयाँ ०६ पैसा र विक्रिदर १५५ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८१ रुपैयाँ १२ पैसा र विक्रिदर १८१ रुपैयाँ ९१ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ १५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 16, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.94 137.54
eur (European Euro)
1 155.06 155.74
gbp (UK Pound Sterling)
1 181.12 181.91
chf (Swiss Franc)
1 167.67 168.41
aud (Australian Dollar)
1 87.09 87.47
cad (Canadian Dollar)
1 98.73 99.16
sgd (Singapore Dollar)
1 103.98 104.43
jpy (Japanese Yen)
10 9.57 9.61
cny (Chinese Yuan)
1 18.72 18.80
sar (Saudi Arabian Riyal)
1 36.49 36.65
qar (Qatari Riyal)
1 37.57 37.73
thb (Thai Baht)
1 4.08 4.10
aed (UAE Dirham)
1 37.28 37.45
myr (Malaysian Ringgit)
1 31.03 31.17
krw (South Korean Won)
100 9.60 9.64
sek (Swedish Kroner)
1 14.01 14.08
dkk (Danish Kroner)
1 20.77 20.86
hkd (Hong Kong Dollar)
1 17.65 17.73
kwd (Kuwaity Dinar)
1 446.36 448.32
bhd (Bahrain Dinar)
1 363.29 364.88
omr (Omani Rial)
1 355.69 357.25

वि.सं.२०८२ वैशाख ३ बुधवार १०:०१ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...